Saving & Credit Fund

We give wings to aspiring & innovating ideas. We connect investors and help startups accelerate their growth. V Group Nepal aims to hand hold early stage entrepreneurs by offering incubation and acceleration program along with investments. Group member also collect small amount in monthly basis and can invest in other business or lend to group member in nominal interest rate.

बचत तथा ऋण कोषका उद्देश्यहरु : 
(१) संस्थामा संलग्न सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकाश गर्ने ।
(२) सदस्यहरुको व्यक्तिगत एवं सामूहीक क्षमता अभिबृद्धि गरी स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्याउने ।
(३) सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पूँजिको उपयोग बढाउने ।
(४) सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पुर्याउने खालका सेवामूलक कार्यक्रमहरु संचालन गरी सहकारिताको महत्व स्थापित हुने काम समूदायमा प्रदर्शित गर्ने ।

कार्यकारी समिति

अध्यक्ष - पुजन कोइराला
ब. उपाध्यक्ष - माधव न्यौपाने
ब. उपाध्यक्ष- भीम पौडेल
उपाध्यक्ष- ई त्रि बिक्रम रेग्मी
सचिब -सन्देश वाग्ले
सह सचिब - श्रद्धा अधिकारी
कोषाध्यक्ष - बिमल पौडेल
सह कोषाध्यक्ष- राज पौडेल
सदस्य - बिपिन कंडेल

सदस्यहरु

सिद्दान्त क्षेत्री
रीखू पौडेल
बिष्णु प्रसाद ओझा
प्रदीप पौडेल
कृष्ण प्रसाद बराल
कृष्ण प्रसाद भट्ट
सुनील भट्टराई
कृष्ण हरी बुढाथोकी
सुबास सुबेदी
रवि लाल खरेल
राहुल आर्य
जनक खड्का
अस्वीन तिवारी
बिनोद पन्त
लीला नाथ भुसाल
दीपक पौडेल
भीम पौडेल
चंद्र ज्योति कंडेल
सन्तोष कंडेल
सुशील सापकोटा
सुरज न्यौपाने
सन्देश बाबू कंडेल
नवराज रेग्मी
रोशन खनाल
सुदीप पराजुली
बिजय करंजित
आमीन प्रधान
अमृत सापकोटा
निशान काफ्ले
बसन्त पराजुली
आयुष श्रष्ठ
प्रबिन गौतम
रचना भण्डारी
गौरब अधिकारी
पास्कल प्रधान
लक्ष्मी सापकोटा
सम्झना आचार्य
रंजना सुबेदी
रामचन्द्र भण्डारी
हिमाल भण्डारी
सुनीता ओली