Gatisil Medical Centre

मानिसको जिवनमा अनेक प्रकारका रोगहरु लाग्ने गर्दछ । मानीस जब जन्मन्छ तब जन्मेदेखी युवा अवस्था हुँदै मृत्यु नहुनजेलसम्म विभिन्न प्रकारका रोगहरु सङ लडदै आएको हुन्छ ।

हाम्रो शरीर अस्वस्थ हुने बितिकै हामी अस्पताल जान्छौ अथवा नजिकैको औषधि पसल जान्छौ । जहाँ आफुलाई भएको दुखाई , आफुलाई लागेको रोग निको हुने आसमा जान्छौ तर अनुभवी चिकित्सक नहुनाले हामी बारम्बार आफुलाई पर्ने पीडा भोगिराख्छौ ।

अब आफुले कसरी चिन्ने त कुन चिकित्सकले आफुलाई ठिक पार्छ ? कुन औषधि पसलमा आफ्नो रोग निको हुन्छ ?

यस्तै औषधि पसलको खोजिमा हुनुहुन्छ र अनुभवी चिकित्सकद्वारा आफ्नो उपचार सुपथ मुल्यमा गराउन चाहानुहुन्छ भने वनस्थली , खरिबोटमा रहेको गतिशील मेडिकल सेन्टरलाई सेवा गर्ने मौका दिनुहोला ।

अनुभवी चिकित्सकद्वारा हरेक प्रकारको रोगको उपचार गरिने एकमात्र औषधि पसलका रुपमा आम उपभोक्ताले लिने गरेका छन ।

फार्मासिष्ट गंगा राम कडेलद्वारा गरिने उपचार तथा उनले गरेका औषधि उपचारले अहिले धेरै विरामी भएका शरिरहरु स्वस्थ भएका छन ।

गतिशिल मेडिकल सेन्टरका सेवाहरु

वरिष्ठ तथा विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य जाच गराइन्छ ।

औषधि तथा सर्जिकल सामानहरु पाइन्छ ।

ल्याव तथा प्रयोगशालाद्वारा विरामिहरुको परिक्षण हुन्छ ।

हाडजोर्नी सम्बन्धि सेवा तथा परामर्श दिइन्छ ।

बालरोग सम्बन्धि सेवा तथा परामर्श दिइन्छ ।

प्रसुती तथा स्त्री रोग सम्बन्धि सेवा तथा परामर्श दिईन्छ ।

जनरल सर्जरी गरिने , टाका , टिटि , संगिनी सुई लगाउने व्यवस्था रहेको छ ।

नाक , कान , घाँटी सम्बन्धि सेवा तथा उपयुक्त परामर्श दिइन्छ ।

परिवार नियोजनका साधनहरु उपलब्ध रहेको छ ।

घरमा गएर सेवा समेत दिइन्छ ।

फार्मासिष्ट द्वारा स्वास्थ्य तथा औषधि सम्बन्धित परामर्श सेवा दिइएको रहेछ ।

सम्पुर्ण रोगको औषधि पाइनुका साथै हरेक रोगको जाँच गरिन्छ ।

हरेक शनिबार निशुल्क बल्ड प्रेसर जाँच गरिन्छ । यदि तपाईंलाई पनि कुनै रोगले छोएको छ भने छिटै नै वनस्थली खरिबोटमा रहेको गतिशिल मेडिकल सेन्टरमा सम्पर्क गर्नुहोला ।

  • सम्पर्क न : 9869204064   /